समाधान नभएकाे हत्याकाे केश: एक जनाकाे हत्याको लागी ६० जनाले कबूल गरे, तर आजसम्म पनी वास्तविक हत्यारा पत्ता लागेकाे छैन ।`
समाधान नभएकाे हत्याकाे केश: एक जनाकाे हत्याको लागी ६० जनाले कबूल गरे, तर आजसम्म पनी वास्तविक हत्यारा पत्ता लागेकाे छैन ।
दुनीयामा कयाै यस्ता हत्याकाे केशहरु छन् जाे आज सम्म पनी समाधान हुन सकेकाे छैन । त्यस्तै एउटा केस अमेरिकाको हो जुन 'ब्ल्याक दाहिला मर्डर केस' भनेर चिनिन्छ। सन् 1947 मा भएको यो हत्याले त्यसबेला सम्पूर्ण अमेरिकामा आतंक मच्चाएकाे थीयाे । यस घटनालाई लस एन्जलसको सबैभन्दा पुरानो समाधान नभएकाे हत्या घटना मानिन्छ, किनकि यो हत्या लस एन्जलसमा भएको थियो।
वास्तवमा, अमेरिकाको बोस्टनको निवासी एएलिजाबेथ शॉर्ट को ब्लैक दाहिला नामले चिनिन्थ्यो। उनी 9 जनवरी 1947 मा अचानक बेपत्ता भएकाे थीयाे, त्यस पछि उनको शरीर पाँच दिन पछि मृत्य फेला पर्यो अर्थात् 15 जनवरीमा उनकाे लाश फेला पारेकाे थीयाे । अचम्मको कुरा, उनको शरीर कम्मरबाट आधा काटिएको थियो, शरीरको धेरै भागमा गहिरो घाउ थीयाे । हत्याराले एउटा धारिलो हतियारले उसको मुखबाट कान सम्म चीरेकाे थीयाे ।
यद्यपि प्रायजसो हत्याको मामलामा हत्यारहरू आफैंले गरेको अपराध स्वीकार गर्न हिचकिचाउँदछन् तर एलिजाबेथ शार्टको हत्याकाे घटना सबैभन्दा अनौंठो थियो।
प्रारम्भिक अनुसन्धानमा करीव६० जनाले एलिजाबेथ शोर्टको हत्या गरेको कुरा स्वीकार गरेका थिए, जसमध्ये अधिकांश पुरुष थिए। यद्यपि उनहरुको अपराध कहिलै पनि प्रमाणित हुन सकेन त्यसैले उनीहरु रिहा भए।
यद्यपि हालसम्म ५०० भन्दा बढी व्यक्तिहरुले एलिजाबेथ शोर्टको हत्या गरेको स्वीकार गरिसकेका छन तर आश्चर्यजनक कुरा के भने ती मध्ये धेरै यस्ता व्यत्ती छन् जो शर्टको हत्या भएको बेलामा जन्मेका पनि थिएनन्। यस्तो अवस्थामा धेरै व्यक्तिविरूद्धमा केशलाई गलत दीशामा माेडेकाेमा मुद्दा दर्ता गरिएको थियो ।
यस नरसंहारको बारेमा धेरै पुस्तकहरू पनि लेखिएका छन्। एलिजाबेथ शोर्टको हत्यालाई अमेरिकी इतिहासको सबैभन्दा क्रूर र समाधान नभएकाे अपराध मानिन्छ किनकि हत्यारो पत्ता लगाउन अहीले सम्म नी सकेको छैन। टाइम पत्रिकाले यसलाई विश्वको सबैभन्दा कुख्यात अनसुलझेका मुद्दा मध्येकोमा सूचीकृत गरेको छ।