यो देशको प्रधानमन्त्री आवासमा भुतहरुको छाया धेरै वर्षदेखि खाली छ ठाउँ
यो देशको प्रधानमन्त्री आवासमा भुतहरुको छाया, धेरै वर्षदेखि खाली छ ठाउँ [Japan empty prime minister's house]
कुनै पनि देशको प्रधानमन्त्री वा राष्ट्रपति भवन त्यो देशको सबै भन्दा राम्रो र प्रसिद्ध भवन हुन्छ । त्यो देशको मान्छेहरु सोच्ने गर्छ कि भवन भित्र कस्तो होला, कस्तो कस्तो सुविधा होला, कस्तो देखिएला भन्ने नेपालको राष्ट्रपति भवन शितल निवास भने जस्तै प्रधानमन्त्री निवास बालुवाटारमा रहेको छ । यस्तो भवनहरुमा सुरक्षाको हिसाबले धेरै राम्रो व्यवस्था गरेको हुन्छ ।
तपाईलाई यो जानकारी पाउँदा पक्कै पनि अचम्म लाग्ने छ।जापान जस्तो विकसित देशको प्रधानमन्त्री आवास वर्षौ देखि खाली रहेको छ, कारण भने अनौठो रहेको छ ।भूतप्रेतको डरको कारणले गर्दा कोहि पनि बस्ने गर्दैन । खास गरि यस भवनको इतिहास हेर्ने हो भने यहाँ धेरै हत्या हिंसा भएको थियो । जसले गर्दा जनमानसमा यस्तो धारण रहेको छ ।
दरअसल, जापानको सर्वोच्च ब्यत्तीको आवासको नाम ुसोरी कोटेईु छ। जापानमा लामो समय सम्म शिंजो आबे सत्ता सम्हालेका थीए अब योशिहीदे सुगा नयाँ प्रधानमन्त्री चुिनएका छन् । तर पनी योशिहीदे सुगा प्रधानमन्त्री आवासको नबसेर अर्को बिल्डिंगमा बस्छ। पहीलेको प्रधानमन्त्री शिंजो आबेले पिन यस भवनमा बस्न २०१२ साल मा छाडेको थियो।
तपाईलाई जानकारी गराउ कि इतिहासमा यहाँ धेरै हिंस्रक घटना भएको थियो । साल १९३२ मा सैन्य तख्तापलटको कोशिशमा तत्कालीन प्रधानमन्त्रीको नेवी अधिकारीको एक समुहले गोली हानी हत्या गरेको थियो । यस घटनाको ४ साल पछि फेरि तख्तापलट भएको कोशिश भयो र तत्कालीन प्रधानमन्धी ओकडाको बहिनी समेत गरी ४ जनाको हत्या भएको थियो ।
यस भवनको धेरै चोटि हत्या भएको कारण त्यहाँको आम जनमानसमा यस्तो हल्ला फैलिएको हो । साथै उक्त घटनामा मारिएका व्यक्तिहरुको आत्मा समेत यहा भटकिने गर्छ भन्ने समेत हल्ला रहेको छ ।
यति मात्र कहाँ होर साल २००१ देखि २००६ बीचको प्रधानमन्त्री जुनिचिरो कोईजुमीले यस भवनमा एक तान्त्रिकलाई बोलाएर भुत भगाउन समेत लगाएको थियो । त्यस समयमा यस घटनाको निकै चर्चा समेत भएको थियो ।
यस्तो रहस्यमय गाउँको कथा, जसलाई 'मृत शहर' भनिन्छ
ज्ञानको विषय: 'पहिलो विश्वयुद्ध' यस प्रकारले शुरू भयो, यसको इतिहास एकदम डरलाग्दो छ
राधाबिनोद पाल: एक भारतीय न्यायाधीशको कथा जसलाई जापानका मानिसहरूले भगवान मान्दछ