मुम्बई पुलिसले टाइगर श्रफको बिरूद्ध सार्वजनिक ठाउँमा हिडेर महामारीको नियम उल्लंघन गरेको आरोपमा एफआईआर दर्ता गर्यो
मुम्बई पुलिसले टाइगर श्रफको बिरूद्ध सार्वजनिक ठाउँमा हिडेर महामारीको नियम उल्लंघन गरेको आरोपमा एफआईआर दर्ता गर्यो

साँझ पख बांद्रा ब्यान्डस्ट्यान्ड नजिक टाईगर श्रफ लकडाउनकाे बेला हीडेकाे भेटिएकाे थीयाे , लकडाउनकाे नीयम अनुसार अत्यावश्यक काम बाहेक घरबाहिर आवतजावतमा राेक लागाएकाे बेला बाहीर हिड्नु नियम विरुद्द हुने भएकाेले एफआईआर दर्ता गरेकाे हाे ।
मुम्बईका एक पुलिस अधिकारीले भनेका छन् कि बलिउड अभिनेता टाइगर श्रॉफको बिरूद्ध सार्वजनिक स्थलमा कुनै जायज कारण बिना हिडेर महामारीको नियम उल्लघर्न गरेको आरोपमा बुधवार दर्ता गरिएको हाे ।
"एक पुलिस टोलीले साँझ ब्यान्डस्ट्याण्ड क्षेत्रमा श्रफ हिड्दै गर्दा भेट्यो। जब उनलाई सोधपुछ गर्दा चित्तबुझ्दो जवाफ दिन सकेनन्।